१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल र कांग्रेसबाट चुन्नु पौडेलको उम्मेदवारी दर्ता



बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र नेपाली कांग्रेसका तर्फबाट उद्योगी चुन्नु प्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा छुट्टाछुट्टै कार्यकर्ताहरुको उपस्थिती सहित निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेका पौडेल द्वयले आ-आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्ष पौडेलको उम्मेदवारी दर्ता गराउन एमाले नेता भोजप्रसाद श्रेष्ठ, उद्यमी एजाज आलम सहित ठुलो संख्यामा कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ३८ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका