१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

गोरखा-२ बाट डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टराईले आज आफ्ना निकट नेताहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

उम्मेदवारी फिर्ता लिएपछि उनले कसलाई समर्थन गर्ने भन्ने विषयमा भने हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । यद्यपी, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक र रास्वपाका नेताहरुले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ३५ बजे

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स