१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

काठमाडौं-३ मा राजुनाथ पाण्डेको अग्रता, कुलमान घिसिङ दोस्रो स्थानमा



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम गरेका छन् ।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले २ हजार ९६० मत प्राप्त गरेका छन् ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १ हजार ८४६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ५८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले ४५६ मत प्राप्त गरेका छन् ।

काठमाडौं-३ मा मतगणना जारी रहेकाले आगामी गणनासँगै मतपरिणाममा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ५४ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित