१२ कार्तिक २०८३, बिहिबार | October 30, 2026

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत



काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमल ले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

निर्वाचन आयोग नेपाल ले साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको आधारमा गत फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो। त्यस निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआएपछि आयोगले विजयी घोषणा गरेका मातृका प्रसाद यादव को जीतलाई कानुनी मान्यता प्राप्त भएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ०० बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै