९ भदौ २०८३, मंगलबार | August 25, 2026

संघीय संसदको अधिवेशन चैत्र १६ गतेदेखि आह्वान गर्ने तयारी



काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभासहितको संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले शुक्रबारका लागि मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

यसअघि नै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भइसकेको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्ने व्यवस्था बमोजिम अन्तरिम सरकारले नै अधिवेशन आह्वान गर्ने तयारी गरिएको बताइएको छ ।

अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै सङ्घीय संसद् सचिवालयलाई सरकारका तर्फबाट अनौपचारिक जानकारी गराइएको संसद सचिवालय स्रोतले जनाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ११ : ५० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त