१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

व्यवसायी दीपक भट्ट पक्राउ



काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पाटनबाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । यसअघि अध्यागमन विभागले भट्टको राहदानी कालोसूचीमा राखेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेपछि उक्त निर्णय गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमनलाई पत्र पठाएर भट्टको राहदानी कालोसूचीमा राख्न अनुरोध गरेको थियो । सोही आधारमा उनको राहदानी कालोसूचीमा समावेश गरिएको हो ।

भट्टमाथि विभिन्न ठूला ठेक्का तथा खरिद प्रक्रियामा चलखेल गरेको आरोप लागेको छ । साथै राजनीतिक पहुँचको प्रयोग गर्दै राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्का प्रक्रियामा प्रभाव पार्ने र स्वार्थअनुसार निर्णय गराउने गरेको आरोपसमेत लाग्दै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ०६ बजे

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय