१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ



काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएपछि पनि उनलाई प्रहरीले गएराति पुनः नियन्त्रणमा लिएको हो ।

सर्वोच्च अदालतले गोल्छालाई धरौटी बुझाएपछि मात्र रिहा गर्ने, अन्यथा हिरासतमा राख्न सकिने आदेश दिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको थियो ।

शंकास्पद आर्थिक कारोबारमार्फत अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका व्यवसायी दीपक भट्टसँग ‘नेक्सस’ देखिएको आरोपमा गोल्छा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ८ : २४ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको