२५ असार २०८३, बिहिबार | July 10, 2026

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले एकै दलको स्पष्ट बहुमतसहित स्थिर सरकार बनेको उल्लेख गर्दै सुशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह र आर्थिक सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रणालीलाई थप सहज र प्रविधिमैत्री बनाउनेदेखि सहकारी पीडितहरूको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने योजना समावेश गरिएको छ ।

सरकारले आगामी वर्ष सेवा प्रवाहमा पारदर्शिता, वित्तीय अनुशासन र नागरिकको विश्वास अभिवृद्धिलाई मुख्य लक्ष्य बनाएको जनाएको छ ।

यस्तो छ नीति तथाा कार्यक्रमको पूर्णपाठ

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ३६ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट