२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

प्रधानमन्त्री बालेन्द्रको मौनब्रत कायमै, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेपनि उनी नबोल्ने भएका छन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने भन्दै संसद् सचिवालयलले सूचना जारी गरेपनि उनी संसदको रोष्टममा उभिएर नबोल्ने भएका हुन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अब अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेभएका छन् ।

सोमबार २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला शाह बीचैमा बैठक छोडेर बाहिरिएका थिए । उनको यो गतिविधि संसदीय पद्दती र संवैधानिक मर्यादा विपरित भएको भन्दै आलोचना भैरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ४७ बजे

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद

नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा सात एजेन्डामा छलफल हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो