७ कार्तिक २०८३, शनिबार | October 24, 2026

एमालेको ‘अन्तर पार्टी निर्देशन–२’ : अध्यक्ष देखि केन्द्रीय सदस्यहरु सम्मको जिम्मेवारी (पूर्णपाठ)



काठमाडौं । नेकपा (एमाले) ले बहुचर्चित सचिवालयको बैठक सम्पन्न भए लगत्तै ‘अन्तर पार्टी निर्देशन–२’ अपानी जारी गरेको छ।

शुक्रबार जारी ४६ पेज लामो अपानीमा अध्यक्ष पदाधिकारी सहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजनको विषय समेटिएका छन्। अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषण समेत गरिएको छ ।

अपानीमा संगठन सुदृढिकरणको लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णयसहितको निर्देशन गर्दै एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट उल्लेख गरिएको छ। हालै सम्पन्न सचिवालय बैठकका निर्णयहरु समेत अपानीमा समावेश गरिएको छ ।

अपानी अनुसार पार्टी अध्यक्ष ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। त्यसैगरि महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ९ : ४४ बजे

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का