८ आश्विन २०८३, बिहिबार | September 24, 2026

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बस्दैछ ।

बैठकमा तराई–मधेसमा भएका घटना, राजनीतिक घटनाक्रम, प्रदेश सरकार गठनलगायतको विषयमा छलफल हुने तथा प्रदेश सरकार गठनमा नेकपा एमालेसँग सत्ता समीकरण गर्ने तीन बुँदे सहमति पछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १ : ५८ बजे

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम

ईश्वर पोखरेलसहित सात नेता एमाले स्थायी कमिटी सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा

महिला कबड्डीमा नेपालको जित, एसियाली खेलकुदमा अर्को एक पदक पक्का

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी