१० भदौ २०८३, बुधबार | August 26, 2026

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो



काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल बगाएको छ ।

त्रिशूली नदी हुँदै धादिङबाट चितवनतर्फ बढेको बाढीले काठमाडौं र धादिङबेँसी जोड्ने उक्त पुलमा क्षति पुर्‍याउँदै पूर्ण रूपमा बगाएको हो ।

बाढीका कारण त्रिशूली नदीमा रहेका अन्य कैयौँ झोलुंगे तथा पक्की पुलसमेत क्षतिग्रस्त भएका छन् ।

पुलहरूमा क्षति पुगेपछि विभिन्न स्थानमा आवागमन प्रभावित भएको छ । बाढीका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  २ : ०४ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी