२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो



काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाली टोली टप एण्ड टी-२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेल्न लागेको हो । टप एण्ड टी-२० सिरिजमा नेपालले छमध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो ।

अष्ट्रेलियामा रहँदा नेपालले बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ७ : २७ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज