२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक बिदा दिएपनि लुम्बिनी प्रदेश सरकारले भने तीजमा सार्वजनिक बिना दिने निर्णय गरेको छ । हरितालिका तीजको अवसरमा आगामी सोमबार प्रदेश सरकारबाट सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ २९ गते सोमबार बिदा दिइएको जानकारी गराएको हो ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

 

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १० : ३८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य