१५ बैशाख २०८१, शनिबार | April 27, 2024

जोखबहादुर महराले लिए लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ, को हुन् मुख्यमन्त्री महरा ?

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा ३ जना मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् ।…