२० बैशाख २०८१, बिहिबार | May 3, 2024

प्रदेश ५ मा मेला महोत्सव, भेला गर्न प्रतिबन्ध, प्रदेश सरकारको लगानी सम्मेलन स्थगित

बुटवल । नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले आगामि बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ । प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानीक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय समेत गरेको छ…