१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा । हमास-इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन । अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ । सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन । साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा…