२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आजदेखि कांग्रेस पदाधिकारी बैठक, शेखर समुहको ५ बुँदे असन्तुष्टी



काठमाडौ । नेपाली कांग्रेसले आब्हान गरेको पदाधिकारी बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुदेँ असन्तुष्टी जाहेर गर्ने भएका छन ।

मंगलवारदेखि काठमाडौंमा सुरु हुने बैठकमा पार्टीका सबै बिभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन ।

गत बिहिवार बसेको कोइराला समुहका बैठकले सरकार भ्रष्टचारमा लिप्त भएको देखी सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने जनाएका थिए ।

महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांस नेताको उपस्थीति रहेको थियो । मुलतः पार्टीको भातृ संगठनको बिषय देखी समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

मंगलवार देखी सुरु हुने बैठकमा सरकार सञ्चालन देखी अन्य बिषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक बिद्रोह’ गर्ने केन्द्रिय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ४१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,