२० मंसिर २०८२, शनिबार | December 6, 2025

अभिषेक राप्रपा नेपालको खेलकुद विभाग प्रमुख



काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ ।

सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् ।

‘राप्रपा नपालको विधानबमोजिम तपाईलाई खेलकुद विभागको प्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । अभिषेक थापा अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाका छोरासमेत हुन् ।

‘आफूलाई दिइएको जिम्मेवारी सक्रिय एवं इमान्दारीपूर्वक निर्वाह गरी राप्रपा नेपाललाई देशको एक अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने अभियानमा योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ कमल थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ०८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय