२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ ।

यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरिएको छ ।

पार्टीको उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

१. डा. बाबुराम भट्टराई (अध्यक्ष)

२. महिन्द्र राय यादव (अध्यक्ष)

३. गंगानारायण श्रेष्ठ (सहध्यक्ष)

४. हिसिला यमि (उपाध्यक्ष)

५. भक्तबहादुर शाह (उपाध्यक्ष)

६. दुर्गा सोव (उपाध्यक्ष)

७. रमेश प्रसाद यादव (महासचिव)

८. अक्कल बहादुर थिङ

९. अब्दुल रहमान मुसलमान

१०. अस्मिता सिंह (मानुषी यमि भट्टराई)

११. अमृत कुमार पुरी

१२० मृत बहादुर आचार्य

१३. ईश्वर रिजाल

१४. उपेन्द्रलाल कामी

१५. उमाशंकर यादव

१६. उर्मिला पाण्डे

१७. उमेश साह

१८. एकबहादुर राना मगर

१९. एमपी रिजाल

२०. एसबी स्याङ्तान

२१. कर्णध्वज केसी

२२. कर्णसिंह रतोकी

२३. कमल प्रसाद खनाल

२४. किस्मत बिक (रामदाम)

२५. केशव राज अर्याल

२६. कैलाश बानियाँ

२७. कृति बहादुर भट्टराई

२८. कृष्ण प्रसाद शर्मा

२९. खुम्बराज खत्री

३०. गजाधर सुनार

३१. गजेन्द्र ठाकुर

३२.  गोकर्ण बहादुर थापा क्षेत्री

३३) गोपालबाबु श्रेष्ठ

३४) गोविन्द प्रसाद चौधरी

३५) घमानसिं गुरुङ

३६) चित्र प्रसाद सापकोटा

३७) चिनक कुर्मी

३८) छन्द बहादुर पन्थी

३९) जनकराज शाह

४०) जीतमान पुन

४१) जेकेन्द्र कुमार श्रेष्ठ

४२) जेसिका तामाङ

४३) टीकाराम पौडेल

४४) टीकाराम रेग्मी

४५) टेकबहादुर बाठा मगर

४६) ढाकाराम गौतम

४७) तारादेवी शर्मा

४८) तेजबहादुर थापा

४९) तेजलाल कर्ण

५०) दलबहादुर लिम्बू

५१) दानबहादुर कुर्मी चौधरी

५२) दानबहादुर सहकारी

५३) दावा स्याङ्बो तामाङ

५४) दुर्गादेवी भट्टराई

५५) देवी बहादुर बुढाथोकी

५६) देवेन्द्र पाण्डेय

५७) देवेन्द्र थापा

५८) देवेन्द्र यादव

५९) धनबहादुर गुरुङ

६०) नहेन्द्र प्रधान

६१) नारायण प्रसाद खनाल

६२) नरेन्द्रनाथ योगी

६३) नारायणराज पाण्डे

६४) पवित्रा कुमारी तिमिल्सैना

६५) पंकज राई

६६) फणीन्द्र देवकोटा

६७) बन्दना श्रेष्ठ (सुवेदी)

६८) बालकृष्ण खनाल

६९) भक्तिप्रसाद आचार्य

७०) भरतराज दाहाल

७१) भीमबहादुर मल्ल

७२) भीमप्रसाद पराजुली

७३) भीमलाल तामाङ

७४) महम्मद कलाम अन्सारी

७५) महेन्द्र कुमार श्रेष्ठ

७६) महेन्द्र बहादुर शाही

७७) माधवराज गिरी

७८) मीनराज बडु

७९) मीनबहादुर दर्जी

८०) मुक्ति नारायण यादव

८१) मुहम्मद वकिल मुसलमान

८२) मोती प्रसाद पंगाली

८३) मोनिका सिंह (मिन्टु)

८४) मो. इजरायल अहमद

८५) यज्ञ प्रसाद पोखरेल

८६) रमेश पोखरेल

८७) राजदेव राम

८८) राजु नेपाल

८९) राजु थापा

९०) राजेन्द्र कुमार किराती

९१) राजेन्द्रप्रसाद देवकोटा

९२) राम रिझन यादव

९३) रामबहादुर बोहरा

९४) रामबाबु थापा

९५) रामकैलाश यादव

९६) रामकुमार पुरी

९७) रामबहादुर घले

९८) रिमबहादुर बस्येल

९९) रोशन पोखरेल

१००) रोहिणी प्रसाद पाण्डे

१०१) लालध्वज नेम्वाङ

१०२) विनोद कुमार गुरुङ

१०३) विमल गिरी

१०४) विष्णुप्रसाद आचार्य

१०५) वीरबहादुर तामाङ

१०६) वीरेन्द्र हरिजन

१०७) वेदप्रासद आचार्य

१०८) शम्भु बहादुर परियार

१०९) शरदमणी खरेल

११०) शिव सुन्दर शाही

१११) शिवशंकर यादव

११२) सन्जय पासवान

११३) सरुण बाठा मगर

११४) साधु यादव

११५) सिर्जना रिजाल नेपाल

११६) श्रीचन्द मुखिया

११७) श्रीजना सुवेदी

११८) सुदर्शन खतिवडा

११९) सुनिता काफ्ले

१२०) सुनिल खड्का

१२१) सुनिल बिक

१२२) सुभाष पाण्डे

१२३) सुरेन्द्र कुमार पटेल

१२४) सूर्यबहादुर राई

१२५) सूर्यनारायण मण्डल

१२६) सोनामसिं स्याङ्तान

१२७) सोमबहादुर थिङ

१२८) संजय कुमार साह

१२९) संजिव गुरुङ

१३०) हरिबहादुर श्रेष्ठ

१३१) हरि प्रसाद रिजाल

१३२) हरिशरआचार्य

१३३) हिक्मत बिश्वकर्मा

१३४) हेमबहादुर थापा (पराजुली)

१३५) होम कुमारी तामाङ (दोङ)

१३६) ज्ञानेन्द्र कुमाल

१३७) दीपक लामिछाने

१३८) विमला अर्याल

१३९) तारा दवाडी

१४०) सावित्री राई

१४१) प्रमिला यादव

१४२) तारा भण्डारी

१४३) सलमा खातुन मिकरानी

१४४) मीरा रानी

१४५) सुनिता देवी

१४६) नुरी मिकरानी

१४७) सुनिता देवी यादव

१४८) सवनम खातुन

१४९) बबिता देवी

१५०) फूलतारन कुमारी

१५१) रौसनी खातुन

१५२) सैरा बानु अन्सारी

१५३) सुशीला देवी यादव

१५४) सानी श्रेष्ठ

१५५) शोभा माझी

१५६) अनिता थिङ

१५७) आशा लामा

१५८) निकिता तामाङ

१५९) दिलमाया लामा

१६०) वसुन्धरा सापकोटा

१६१) न्हुछेशोभा तुलाधर

१६२) टीका कुमारी प्रज्ञा

१६३) मन्जु थापा मगर

१६४) देवी कुमारी क्षेत्री

१६५) दुर्गा गुरुङ

१६६) लक्ष्मी खाती परियार

१६७) नारायणी अधिकारी

१६८) धनमाया लामा

१६९) ईश्वरी थापा

१७०) ज्ञानीदेवी थापा मगर

१७१) पूर्णमाया वन्त

१७२) लक्ष्मी चौधरी

१७३) धनेश्वरी चौधरी

१७४) राधा थापा

१७५) रमा आचार्य

१७६) रेखा गुप्ता

१७७) मन्जू चौधरी

१७८) मीरा शाह

१७९) सरस्वती पाण्डे

१८०) मनिका जैसी

१८१) सत्यदेवी चापागाईं

१८२) कमला धामी

१८३) शारदा भट्टराई

१८४) ईन्दिरा बस्ताकोटी

१८५) विमला पुरी

१८६) सानू गुरुङ

१८७) सरिता ढकाल

१८८) मन्जु मिक

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ३१ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा