३० असार २०८३, मंगलबार | July 14, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेपछि सुरु भएको बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पार्टी पदाधिकारी चयन एवं संगठनका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जानुअघि बसेको स्थायी समिति बैठकमा नेताहरुले यथाशिघ्र पदाधिकारीको चयन गर्नुपर्ने माग गरेका थिए । बीचमा प्रचण्ड भ्रमणका कारण माओवादीका बैठक स्थगित भएको थियो ।

बैठकमा प्रचण्डले जापान भ्रमणबारे ब्रिफिङ समेत गर्दैछन् ।

बैठकमा निर्वाचनमा सत्तागठबन्धनका सहयात्री दलहरुसँग तालमेल गर्दा पार्टीको पोजिशनलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा समेत छलफल हुनेछ ।
सत्तारुढ दलहरुले तालमेलका लागि मापदण्ड बनाउन बनाएको कार्यदलको बैठक दुई पटकसम्म बसेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ४२ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित