२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा



काठमाडौं । स्वास्थ्य अवस्था बिग्रीएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानै अस्पताल पुगेका छन् ।

बिहानै अस्पताल पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। भारतको मुम्बईमा लामो समय उपचार गरेर फर्केका गिरीलाई समस्या बल्झेपछि अस्पताल भर्ना गरिएको हो । पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको बताइएको छ ।

 

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १० : ०८ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न