३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेपालगन्ज विमानस्थलबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित एकजना पक्राउ



नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । आज अपरान्हको उडानबाट नेपालगंजबाट काठमाण्डौ जाँदै गरेका रोहन शाह ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

यती एयरको विमानबाट काठमाडौं जान थालेका शाहबाट ६४ग्राम ७५० मिलिग्राम खैरो हिरोईन(ब्राउनसुगर) बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

२५ वर्षिय शाहले कालो प्लाष्टिकले २ वटा पोका पारी झोलामा राखेर काठमाडौं जान थालकै बेला विशेष सूचनाका आधारमा पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । शाहलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ११ : १२ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय