२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

एमाले स्थायी कमिटीको बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीलगायत विषयमा छलफल हुनेछ ।

स्थायी कमिटी बैठकपछि एमालेले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । एमालेको पोलिटब्यूरो बैठक भदौ ९ गते तथा केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बोलाइएको छ ।

त्यसपछि केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने उनले बताए । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भदौ १२ गते बोलाइएको छ । यसको संयोजक अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ०१ बजे

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल