६ श्रावण २०८३, बुधबार | July 23, 2026

२६ ग्राम ब्राउनसुगरसहित दम्पति पक्राउ



नेपालगन्ज । कोहलपुर प्रहरीले ठूलो मात्रामा लागू औषधी ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित एक दम्पतिसहित तीन जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एेनबहादुर मल्लका अनुूसार पक्राउ पर्नेमा रुद्रबहादुर कार्की, उनकी श्रीमती यशोदा कार्की र मनोज गिरी रहेका छन् ।

ब्राउनसुगर सहित तराजु समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागु औषध कारोबार एुन अन्तर्गत अनुसन्धान भईरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ५३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क