९ पुस २०८२, बुधबार | December 24, 2025

राप्रपाले काठमाडौको उम्मेदवार टुंग्यायो



काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरु

क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेसभा क – नवीन शाही
प्रदेसभा ख – यज्ञ बहादुर शाह

क्षेत्र नं २ प्रतिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क – सुनील केसी
प्रदेश सभा ख – राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क -चुण्डी लामा
प्रदेश सभा ख -आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क – ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख – पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ डा।रामप्रसाद उप्रेती
प्रदेश सभा क – राजेन्द्र प्रजापति
प्रदेश सभा ख – नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख – चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ .प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क – रोजिना गुरुङ
प्रदेश सभा ख -लाल कुमार लामा

क्षेत्र नं ८ प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क – केदार धमला
प्रदेश सभा ख – उद्धव थापा

क्षेत्र नं ९ प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क – सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख- दिलीप कार्की

क्षेत्र नं १० प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क – उमेश सापकोटा
प्रदेश सभा ख – सूर्यबहादुर महर्जन

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ११ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार