१० भदौ २०८३, बुधबार | August 26, 2026

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ४ लाख १८ हजार १ सय ३७



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १८ हजार १ सय ३७ पुगेको छ ।

संक्रमितको संख्या बढेर ७४ लाख ४६ हजार १ सय १४ पुगेको छ । संक्रमितमध्ये ३७ लाख २५ हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार ८ सय १२ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भएको छ । ब्राजिलमा ३९ हजार ७ सय ९७, रसियामा ६ हजार ३ सय ५८, बेलायतमा ४१ हजार १ सय २८, स्पेनमा २७ हजार १ सय ३६ र भारतमा ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिले सम्म ४ हजार ३ सय ६४ जनामा कोरोना सक्रमण देखिएको छ भने १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ३३ बजे

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको