४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

खेलकुद मन्त्री गहतराजले गरे पिपिरी मतदान केन्द्रबाट पहिलो मतदान



कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका छन् ।

मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री गहतराजले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका मन्त्री गहतराजले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन ।

बाम(लोकतान्त्रीक गठबन्धनबाट बाँके क्षेत्र नं। १ प्रतिनिधि सभाका साझा उम्मेदवार समेत रहेका मन्त्री गहतराजले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ५१ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन