३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देही-२ मा ६६ प्रतिशत बढी मत खसेको अनुमान, मतमेटिका संकलन जारी



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा मतदान सकिएसँगै मतपेटिका संकलन गर्ने काम सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदविर नेपालीका अनुसार यस क्षेत्रमा ६६ देखि ७० प्रतिशत खसेको प्रारम्भिक आंकलन गरिएको छ ।

१३१ मतदान केन्द्र रहेको रुपन्देही २ मा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।

खबरकुरासंग कुराकानी गर्दै निर्वाचन अधिकृत नेपालीले मतगणना कहिलेदेखि सुरु गर्ने भन्ने विषयको अहिलेसम्म टुङ्गो नलागेको बताए ।

सबै मतदान केन्द्रहरुबाट मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसी सो बारे निर्णय गरिने बताउँदै उनले बैठक बस्ने समय समेत टुङ्गो नलागेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : १७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो