४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही २ मा सर्वदलीय बैठक जारी, बिहान १० बजेपछि मतगणना गर्ने तयारी



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी रहेको छ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो ।

मतदानपछि सबै मतमेटिका निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा ल्याई रुजु गर्ने काम सम्पन्न भएको कार्यालयका अधिकृत उदविर नेपालीले जानकारी दिए ।

बिहानैदेखि यहाँका राजनीतिकदलहरु बीच सर्बदलीय बैठक जारी रहेको बताउँदै नेपालीले बिहान १० बजेपछि मात्रै मत गणना हुनसक्ने बताएका छन् ।

१ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा ६३ प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको