१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता



काठमाडौं । गोरखा क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

सोमबार साँझबाट मतगणना सुरु भएको गोरखा-२ मा प्रचण्डले ५१६ मत ल्याएका छन् ।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ९१ मत पाएका छन्। एमालेका अब्दुस मियाँले ६६ मत ल्याएका छन् ।

एमालेसहितका दलहरुले सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै आज दिनभर मतगणना गर्न दिएका थिएनन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले