११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाँके-३ मा मतान्तर घटाउँदै राठोर, कक्षपतिको अग्रता कायम



खजुरा । बाँके ३ प्रतिनिधिसभा तर्फको निर्वाचनमा पछिल्लो परिणाम अनुसार एमालेका किस्मत कक्षपतिले अग्रतालाई कायम राखेका छन् । ७४२१३ मत खसेकोमा हाल सम्म गणना भएको ९७६९ मतको प्राप्त पछिल्लो परिणाम अनुसार कक्षपतिले ३९५५ मत पाएका छन् ।

कक्षपतिलाई पछ्याउँदै सत्ता गठकन्त्रनबाट कांग्रेस उम्मेदवार किशोरसिंह राठोरले ३५०८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले १३०४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४४ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग