२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रदेश ५ मा संक्रमित पैसा तिरेर आइसोलेसन बस्न सक्ने



बुटवल । प्रदेश ५ सरकारले प्रदेशभरीका पत्रकारहरुको कोरोना बिमा गरिदिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले पत्रकार बिमाका लागि बजेट बिनियोजन गर्दै जोखिममा पत्रकारीता गर्ने पत्रकारहरुको सरकारले बिमा गरिदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले पत्रकार बिमाका लागि ४ लाख ९० हजार बजेट बिनियोजन गरेको जानकारी दिनु भयो । मन्त्री चौधरीका अनुसार पत्रकार महासंघको प्रदेश ५ समितिको समन्वयमा प्रदेशमा क्रियाशिल पत्रकारको बिमा गरिने छ ।
मन्त्रिपरिषदले पुर्वाधार विकाश प्राधिकरण स्थापना सम्बन्धमा बनेको बिधेयक मस्यौदा गर्न सैद्धान्तिक स्विकृति प्रदान गरेको छ भने कोभिड १९ का कारण मृत्यु हुनेको दाहसंस्कार गर्ने सम्बन्धि कार्यबिधिलाई समेत स्विकृत गरेको छ । त्यसैगरी बैठकले प्रदेश बिश्वबिद्यालय स्थापना, संचालन, नियमन र ब्यवस्थापन गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गर्न स्किृति प्रखान गर्नुकासाथै बुटवल टेक्नीकल ईन्टिच्युटलाई १० लाख अनुदान दिने निर्णय गरेको छ ।
प्रवक्ता चौधरीले प्रदेशमा संचालनमा रहेका आइसोलेसनको संचालन तथा ब्यवस्थापन गर्ने मापदण्ड समेत स्विकृत गरेको जानकारी दिएकाछन् । उनले प्रदेशमा ३ प्रकारको आइसोलसनको ब्यवस्था हुने बताउंदै जिल्ला र स्थानीय पालिका स्तरमा एक एक ओसोलेसन बने संगै सेल्फ आइसोलसनको समेत प्रबन्ध मिलाउने गरि निर्णय भएको जानकारी दिए ।
मन्त्री चौधरीका अनुसार जिल्ला र स्थानीय आइसोलेसनको आर्थिक ब्यवस्थापन प्रदेश र सम्बन्धित पालिकाहरुले गर्नेछ भने सेल्फ आइसोलेसनमा संक्रमित देखिएका वा लक्षण नदेखिएका हरेकले आफै खर्च गरेर आइसोलेसन बस्न सक्नेछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ४ : १४ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का