२ पुस २०८२, बुधबार | December 18, 2025

बाँके-१ मा एमालेको अग्रता कायम



कोहलपुर । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाँके क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सूर्यप्रसाद ढकाल ४९३५ मत ल्याई अग्रता लिएका छन् ।

ढकाललाई पछ्याउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार महेश्‍वरजंग गहतराजले ३९०६ मतप्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका सुरेश चौधरीले २१५६ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ०७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल