१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँके-३ मा किशोरको अग्रता कायम



खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले अग्रतालाई निरन्तरता दिएका छन् । २९४८२ मत गणना गर्दा राठौरले ४४४ मतले अग्रता कायम गरेका हुन् ।

पछिल्लो परिणाम अनुसार राठौरले १०९५४ मत प्राप्त गर्दा नेकपा एमालेका किस्मत कक्षपतिले १०५१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ४१६० मत पाएर तेस्रो स्थानमा छन् ।

बाँके क्षेत्र नम्बर ३ मा ७४२१३ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज