११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाँके-३ मा राठौरले मतान्तर बढाउँदै अग्रता कायम



खजुरा । बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले अग्रता बढाएका छन । राठौरले २१५७ मतले अग्रता बढाएका हुन् ।

पछिल्लो परिणाम अनुसार राठौरले १४२४० मत प्राप्त गर्दा नेकपा एमालेका किस्मत कुमार कक्षपतिले १२०८३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ४२२० मत पाएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०६ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल