२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देही-३ मा खाँणले फेरि लिए अग्रता



भैरहवा, । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार, गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् ।

खाँणले १० हजार ९ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले ९ हजार ९ सय १३ मत पाएका छन् । खाँण १ हजार ४३ मतले अगाडि छन् । यो क्षेत्रमा ९३ हजार ५ सय ६७ मत खसेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५६ बजे

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको