११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देही-२ मा विष्णु पौडेलले मतान्तर बढाउँदै



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले ७ सय ३० मतान्तरले अग्रता बढाएका छन् ।

दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेलले मतान्तर बढाउँदै अग्रता लिइरहेका छन ।

२५ हजार ३४ मत गणना हुँदा पौडेलले हालसम्म ८ हजार ५ सय ९४ मत ल्याएका छन् । उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ७ हजार ८ सय ६४ मत ल्याएका छन् ।

सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ६ हजार २ सय ५ मत पाएर तेस्रो स्थानमा छन् ।

१ लाख २६ हजार ८ सय ७ मतदाता रहेको रुपन्देही-२ मा ८१ हजार मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५३ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत