११ चैत्र २०८२, बुधबार | March 25, 2026

बर्दिया-२मा रेशम चौधरीका बुबा एवं स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी



काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी भएका छन् । लालवीरको विजयलाई निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ ।

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपनि उनका बुबा स्वतन्त्रबाट विजयी भएका हुन् । माओवादीका सुरेश पन्थलाई १३५ मतले पराजित गर्दै लालवीर विजयी भएका हुन्. ।

रेशमले सोचेसम्झेरै बुबालाई आफ्नो क्षेत्रबाटै स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका थिए । टिकापुर हत्याकाण्डको अभियोगमा रेशम जेलजीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ३१ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत