११ चैत्र २०८२, बुधबार | March 25, 2026

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

२८ हजार ५१५ मत ल्याउँदै बडू विजयी भएका हुन् । बडुका प्रतिद्धन्द्धी एमालेका गणेश ठगुन्नाले ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।

ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ११ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत