१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित



काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित भएका छन् । प्रतिनिधि सभा प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव लडेका सबै महिला पराजित भएका हुन् । प्रतिनिधि सभातर्फ देशभर राजनीतिक दल र स्वतन्त्र गरी कूल २२५ जना महिला उम्मेदवार थिए ।

उनीहरूमध्ये ९ जना मात्र निर्वाचित भएका छन् । नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट १ जना, नेकपा माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना गरी कूल ९ जना महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका हुन् ।  देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएका ७९० जना पुरुषमध्ये ५ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ४९ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी