२४ आश्विन २०८३, शनिबार | October 10, 2026

फ्रान्सले फर्कायो २ मिनेटको बीचमा २ गोल, खेल बराबरीमा



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा फ्रान्सले दुईमिनेटभित्र दुई गोल फर्काएको छ ।

अर्जेन्टिनाका १९ नम्वरका खेलाडीले डि एरियाभित्र फ्रान्सका खेडालीलाई लडाएपछि पाएको पेनाल्टीलाई एमवाप्पेले कुनै गल्ती नगरी गोल गरेका छन् । यसको दुई मिनेट नवित्दै फ्रान्सले अर्को खोल पनि फर्काएको छ ।

एम्वाप्पेले दुई गोल गरेसँगै खेल बराबरीमा पुगेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ३६ बजे

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्