२४ बैशाख २०८१, सोमबार | May 6, 2024

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा



काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोलरुममा पुगेका छन‍्।

विमानस्थलको कन्ट्रोल रूममा बसेर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले दुर्घटनाको अपडेट लिइरहेका छन्।

दुर्घटना लगत्तै प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा उद्धार गर्न निर्देशन दिएका थिए ।

यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले आफ्ना आजको सबै कार्यक्रम रद्द गदैं मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। कन्ट‍्रोल रूमबाट विवरण लिएर फर्केपछि मन्त्रिपरिषदको बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ४६ बजे

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका