२१ असार २०८३, आइतबार | July 5, 2026

दुर्घटनाग्रस्त विमानमा को को थिए सवार ? (यात्रुको नामसहित)



काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटना भएको यति एयरको जहाजको दुर्घटनास्थलबाट उद्दार कार्य तिब्ररुपमा भइरहेको हो ।

सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको सो जहाजमा चालक दलका २ सदस्य, २ एयर होस्टेज र ६८ जना यात्रु रहेका थिए ।

बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी कल साईनको सो जहाज र नयाँ र पुरानो विमानस्थलबीच रहेको सेती खोंचमा खसेको थियो । त्यस लगत्तै जहाजमा आगो लागेको थियो ।

६८ यात्रुमध्ये ६२ जना बयस्क रहेका थिए भने ३ जना शिशु र ३ जना बालबालिका रहेका थिए ।

यतीले दिएको जानकारी अनुसार जहाजमा नेपाली तथा भारतीय यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्ण बहादुर गुरुङ, जितेन्द्र बहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट,निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, कृष परियार र लक्ष्मी परियार सवार थिए ।

त्यसैगरि रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, आयुर्दि शर्मा, बेबि शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए ।

को को थिए विदेशी यात्रु :

मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन र एलेक्जेण्डर आइरिडोरे सवार रहेको यती एयरले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : १२ बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर