१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभा बैठक : पोखरा विमान दुर्घटनाबारे जानकारी गराउन कांग्रेसको माग



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पोखरामा भएको विमान दुर्घटनाबारे सरकारले सदनलाई कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् ।

लेखकले सरकारले दुर्घनाबारे सदन, पीडित परिवार र आम जनतालाई जानकारी नगराएसम्म सदनको नियमित कारवाही अघि बढाउन नहुने जिकिर गरे ।

लेखकले आजको कार्यसूचीमा दुर्घटनाबारे कुनै उल्लेख नगरेको बताउँदै जारी बैठक स्थगित गर्न या केही समय पछि सार्न माग गरे ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दल आफ्नो पार्टी भएको दाबी गरे । उनले सरकारलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्षी दल हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : २८ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत