८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

अवैध सालसहित एक जना पक्राउ



महोत्तरी । प्रहरीले अवैध सालको काठ वरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबास स्थित वडा न.१४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पनो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा न.१४ का नै २३ बर्षिय विशाल मगर छन । उन्लाइ पक्राउ गरि थप अनुसन्धानको लागी सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

 

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ३३ बजे

रास्वपा सभापति लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज

आजको मौसम : पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

एमालेको सचिवालय बैठक आज बस्दै, नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइने

काठमाडौं । नेकपा (एमाले) ले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

बैतडी । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका-८ किसान केशव

विश्वकप लिग-२ मा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक