२३ असार २०८३, मंगलबार | July 8, 2026

रक्षामन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुदैँ



काठमाडौं । पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज देखी सुरु हुने भारतमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी जनाउँदै छन् ।

सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरसिकेका छन्  । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि बिदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन । यसअघि पराराष्ट्र मन्त्री बिमला राई श्रीलंका गएकी थिइन । उनले श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्के सकेकी छिन् ।

बेंगलुरू कर्नाटकमा आगामी १ फागुन १ देखि ५ फागुनसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड-डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन ।

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : १८ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको