२३ असार २०८३, मंगलबार | July 8, 2026

यातायात मजदुरको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने



काठमाडौं। यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।

आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछन्।

वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने सहमति भएको छ । अन्य मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति जुटेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ०२ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको