२५ असार २०८३, बिहिबार | July 9, 2026

नागरिक अगुवा पूर्वमन्त्री श्रेष्ठको निधन



काठमाडौं । मानवअधिकारकर्मी तथा पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत श्रेष्ठको उपचारकै क्रममा आज बिहाननिधन भएको पारिवारिक स्रोतले बताएको छ ।

लामो समयदेखि मानवअधिकार क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ दम र छातीको सङ्क्रमणले थलिएका थिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठले आफु स्वास्थ्यमनत्री हुँदा चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।

उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ४६ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’