२६ असार २०८३, शुक्रबार | July 11, 2026

सुदुरपश्चिममा भूकम्पको धक्का महसुुस, बाजुरा केन्द्रबिन्दु रहेको ५.२ म्याग्निच्युडको भूकम्प



बाजुरा । पश्चिम नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । १ बजेर ४५ बजेको समयमा बजुरा जिल्लामा केन्द्रबिन्दु रहेको ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट सुदुरपश्चिमको बाजुरा, बझाङ, अछाम लगायका जिल्लामा धक्का महसुस गरिएको स्थानीबासीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

मापन केन्द्रका अनुसार बाजुराको बिच्छया भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ३० बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा